टयाक्टरमा मोटरसाइकल ठोक्किदा, एकजनाको मृत्यु

वीरगंज, २३ असोज । पर्सागढी नगरपालिका–४ हरपुरका २२ वर्षीय प्रीतम कुमार पटेलको दुर्घटनामा मृत्यु भएको छ । गएराति जीतपुरबाट बडनिहार जाने क्रममा पारस चोक नजीकै ना ६ त ५०९४ नं.को टयाक्टरमा मोटरसाइकल ठोक्किएर घटनास्थलमै मोटरसाइकल चालक पटेलको मृत्यु भएको छ भने मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका २२ वर्षीय निराजन साह कलवार गम्भीर घाइते भएका छन ।
- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्