राजेन्द्र महतोले नयाँ दल -राष्ट्रिय मुक्ति क्रान्ति नेपाल

१ असोज, काठमाडौं । राजेन्द्र महतोले आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा महतोको अध्यक्षतामा नयाँ दल गठन गरेको घोषणा गरिएको हो ।

पार्टीले जारी गरेको विज्ञप्तिअनुसार निर्वाचन आयोगमा दल दर्ताका लागि सबै अधिकार महतोलाई नै दिइएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्